पूजाको घरमै पुगेर जन्म दर्ता

विकल्प न्यूज/बेनी भदौ १४ गते ।    बेनी नगरपालिका ६ फोकटेकी पूजा खत्रीको घरमै पुगेर वडा कार्यालयले जन्म दर्ता गरिदिएको छ । वडा अध्यक्ष कृष्ण वहादुर बानियाँ र सचिव चित्रनाथ शर्मा खत्रीको घरमा पुगेर जन्मदार्ता गरिदिएका हुन । पारिवारिक अनमेलका कारण बावा आमाले घर छाडेर हिडेपछि खाने खर्च र लेख्ने कापी कलम नभएपछि कक्षा ६ … Continue reading पूजाको घरमै पुगेर जन्म दर्ता